गृहपृष्ठ जनरल इन्स्योरेन्सको बिमा सुुविधा सिटिजन्स बैंकबाट
जनरल इन्स्योरेन्सको बिमा सुुविधा सिटिजन्स बैंकबाट
जनरल इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता भएकोड छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सका बिमासम्बन्धी सुविधा देशभर रहेका सिटिजन्स बैंकका शाखामार्फत लिन सक्ने छन् ।
सम्झौता पत्रमा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एस के तमोटले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय १३:०० बजे

















