गृहपृष्ठ सिन्धुली बजारमा ज्योति विकास बैंकको नयाँ शाखा

सिन्धुली बजारमा ज्योति विकास बैंकको नयाँ शाखा

सिन्धुली बजारमा ज्योति विकास बैंकको नयाँ शाखा खुलेको छ । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा सिन्धुली बजार शाखाको उद्घाटन गरेका हुन् ।

योसँगै देशभर बैंकका शाखा संख्या ८५ पुगेको छ । २२ वटा एटिएममार्पmत सेवा उपलव्ध गराइरहेको बैंकले यसै आर्थिक वर्षभित्र थप ५ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने जनाएको छ ।

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु