गृहपृष्ठ गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गरौं : पौडेल

गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गरौं : पौडेल

Dormani-poudel-newskarobar फाइल तस्बिर

प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको सहिद दिवस कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदहरूको बदिदानकै कारण लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । सहिदहरूको सपना पूरा गर्न आचरण सुधार गर्नु आवश्यक रहेको पौडेलको भनाइ थियो ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु