गृहपृष्ठ पारसको स्वास्थ्य सुधारोन्मुख
पारसको स्वास्थ्य सुधारोन्मुख
हृदयघात भई उपचारार्थ अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको छ । हृदयघात भएपछि शाहलाई सोमबार नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा उपचार गराइरहेका शाहको स्वास्थ्यमा सुधार भएपछि सघन उपचार कक्ष (सिसियु)बाट क्याविनमा सारिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
प्रकाशित समय १७:०० बजे

















