गृहपृष्ठ अर्थमन्त्री भन्छन्- एनसेलको लाभकर असुलीमा समस्या छैन
अर्थमन्त्री भन्छन्- एनसेलको लाभकर असुलीमा समस्या छैन
फाइल तस्बिर
अर्थमन्त्री डा. युवराज खतिवडाले बहुचर्चित एनसेलको लाभकर असलीमा कुनै समस्या नरहेको बताएका छन् । संघीय संसदको अर्थ समितको बैठकमा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको लाभकर उठाउँने प्रतिवद्धता जनाए । एनसेलसँग ६३ अर्ब संचित रहेको उल्लेख गर्दै उनले लाभकर उठाउन समस्या नभएको बताए ।
प्रकाशित समय १९:२६ बजे

















