गृहपृष्ठ प्रदेश सरकारले बनाउन लागेको सहिद पार्कप्रति कांग्रेसको असन्तुष्टि
प्रदेश सरकारले बनाउन लागेको सहिद पार्कप्रति कांग्रेसको असन्तुष्टि
प्रदेश नं. २ सरकारले वीरगञ्जमा बनाउन लागेको सहिद स्मृति पार्क बनाउन लागेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले आफ्ना नेताको नाममा बन्न लागेको उद्यानमा अन्य निर्माण गर्न लागिएको भन्दै आपत्ति जनाएको हो ।
आइतबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विपी कोइरालाको नाममा बन्न लागेको उद्यानमा प्रदेश सरकारले अन्य प्रयोजनका लागि उद्घाटन गरेकामा आपत्ति जनाए ।
यथाशिघ्र विपी उद्यान बनाउन माग गर्दै उनले उक्त स्थान अन्य प्रयोजनमा प्रयोग हुन नहुनेमा जोड दिए ।
यो पनि पढ्नुहोस् ।
कांग्रेसको चेतावनी वेवास्ता गर्दै वीरगञ्जमा सहिद पार्क शिलान्यास
प्रकाशित समय १९:३९ बजे

















