गृहपृष्ठ Author: admin@robar

काठमाडौं– समय बित्दै जाँदा विमानस्थल सुनकाण्डका धेरै तथ्य बाहिर आइरहेका छन् । तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्य हत्या भयो । हत्यामा संलग्न रहेको भनिएका र सुनकाण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ सँगका केही तथ्य अपत्यारिला पनि छन् ।...

कार्यकर्ताको घरदैलो गरेर लामो समय राजनीतिमा लागेका नेताहरूलाई कुनै क्षेत्रको विज्ञ आएर लाभको पद खाँदा स्वाभाविक आक्रोश हुने गरेको समेत बताउँछन् राजनीतिक विश्लेषकहरू। दुवै सदनमा आफूमाथिको आक्रोश मात्र देखेका खतिवडाले आफू उपस्थित राष्ट्रियसभामा सांसद कोमल वलीले बजेट यथार्थपरक र गफ...

काठमाडाैं- नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु महामन्त्री कुन्दन...

तीन महिना अघि गत माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन...