गृहपृष्ठ Author: babita tamang

भागरथी हत्याका दोषी पक्राउ नजिक : गृहमन्त्री
भागरथी हत्याका दोषी पक्राउ नजिक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री...

पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप
पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री कोस्टाले फाइजर/बायोएनटेकको खोप लगाएका हुन् । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान सुरु गरिएको...

चिसो बढेपछि कम्बल वितरण
चिसो बढेपछि कम्बल वितरण

प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक...

अवैध लागूऔषधसहित पक्राउ
अवैध लागूऔषधसहित पक्राउ

नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेको छ । पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कालागाउँ बस्ने...

भीरबाट लडेर मृत्यु
भीरबाट लडेर मृत्यु

माडी गाउँपालिका-१ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको सोही गाउँपालिका-२ घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर सोमबार घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...

डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित तीन जना प्रहरीको नियन्त्रणमा
डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित तीन जना प्रहरीको नियन्त्रणमा

डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । ना ७ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक...

कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो : थापा
कोरोनाका कारण पत्रकारिता क्षेत्र धरासायी बन्यो : थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उनले कोरोनाको संक्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताए ।...

मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ
मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार...

विद्यालय छ, विद्यार्थी छैनन्
विद्यालय छ, विद्यार्थी छैनन्

बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना...