गृहपृष्ठ Author: chiran.pdl

लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव नदीमा भेटिएको थियो । निजको हालसम्म...

लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट ३ महिनाको प्रतिबन्धपछि अर्जेन्टिनी राष्ट्रिय टिममा फर्किएका छन् । प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि मेसीलाई टिममा समावेश गरेका हुन् । कोपा अमेरिका कपका बेला दक्षिण अमेरिकी फुटबल महासंघ र म्याच अफिसियलबारे...

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । हेटौँडा-१५ रातोमाटे लच्कास्थित पूर्वपश्चिम राजमार्गमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना४ख ५७०० नम्बरको मुुुुनाल यातायात प्रालिको बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान...

जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा...

कर्जाको ब्याज नघटाए मोरङका व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । उत्पादनमूलक उद्योगमा प्रवाह भएको ऋणमा अधिकतम ७ र व्यावसायिक क्षेत्रमा ९ प्रतिशत ब्याज राख्न माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । शुक्रबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले...

पाकिस्तानको कराँचीबाट रावलपिन्डीतर्फ गइरहेको रेलमा आगलागीबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । पाकिस्तानका रेलवे मन्त्री शेख रसिद अहमदले खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागी भएको जनाएका छन् । आगोको ज्वाला तीन वटा डिब्बासम्म फैलिएको थियो । धेरैजसो...

साझा पार्टीले उपचुनावका लागि भक्तपुर क्षेत्र नं १ (क)बाट सुरज प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुर जिल्ला संयोजकको रूपमा सक्रिय रहेका २८ वर्षीय प्रधानलाई साझाले उम्मेदवार बनाएको हो । प्रधान समाजसेवा र वातावरण अभियानकर्ताको रूपमा समेत क्रियाशील छन्...

दोस्रो वरीयताका रफायल नाडाल पेरिस मास्टर्स टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्सको पेरिसमा भइरहेको प्रतियोगितामा स्पेनिस नाडालले १६औं वरीयताका स्वीस खेलाडी स्टानिस्लास वावरिन्कालाई २-० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । नाडलले वावरिन्कालाई ६-४ र...

नेपाली राष्ट्रिय क्रिकेट टिमले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने जानकारी दिएको हो । ८ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह बी मा...