गृहपृष्ठ Author: न्युज काराेबार संवाददाता

अग्नि ग्रुपद्वारा बाराको सिमरामा सर्भिस सेन्टर स्थापना
अग्नि ग्रुपद्वारा बाराको सिमरामा सर्भिस सेन्टर स्थापना

महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा महिन्द्रा फोरह्विलर सवारी साधनको सर्भिस सेन्टर स्थापना गरेको छ ।  कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको अधिकृत...

सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक
सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक

सेयर बजार परिसूचक नेप्से मंगलबार अन्तिम १० मिनेटमा १७ अंकले बढेपछि समग्र बजार परिसूचक २६०१.५१ अंकमा उक्लिएको छ । दिनभर उतारचढावमय भएको नेप्से परिसूचक अन्तिम १० मिनेटमा तीव्र गतिले उकालो लागेपछि १५.५ अंकले बजार सकारात्मक बन्यो । आइतबार ३३ अंकले...

अख्तियारद्वारा एकै महिनामा १४ जनाविरुद्ध मुद्दा दायर, २६ लाख १६ हजार बिगो रकम दाबी
अख्तियारद्वारा एकै महिनामा १४ जनाविरुद्ध मुद्दा दायर, २६ लाख १६ हजार बिगो रकम दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा मात्रै १४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचारको आरोपमा पक्राउ परेका १४ जनाविरुद्ध २६ लाख १६ हजार २ सय रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । नेपाल विद्युत प्राधिकरण...

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोन लोन सेवा
लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोन लोन सेवा

लक्ष्मी बैंकले स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन सेवाबाट ग्राहकले बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र त्यसको गणना एपको एनलाइटिक्स सफ्टवेरले...

मनाङमा ग्लोबल आइएमई बैंकको शाखा स्थापना
मनाङमा ग्लोबल आइएमई बैंकको शाखा स्थापना

ग्लोबल आइएमई बैंकले मनाङको ङिस्याङ गाउँपालिका ४ मनाङ बजारमा शाखा स्थापना गरेको छ । यससँगै देशभर बैंकको शाखा कार्यालय संख्या २७० पुगेको छ । यसबाहेक बैँकका २४२ एटीएम, २४५ शाखारहित बैंकिङ इकाइ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा...

डोल्पाका दलितलाई छाक टार्नै मुस्किल
डोल्पाका दलितलाई छाक टार्नै मुस्किल

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुंगा...

देउवाको नियतको दलदलमा फस्दै कांग्रेस
देउवाको नियतको दलदलमा फस्दै कांग्रेस

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नियतको दलदलमा फस्दै गएको छ । विचार र पद्धतिबाट उद्वेलित भएका देउवाले प्रधानमन्त्री बन्ने सपनालाई एकमात्र उद्देश्य बनाएपछि कांग्रेस त्यसकै भासमा फस्दै गएको छ । भैरहवामा सोमबार भएको कार्यक्रममा उनले निर्वाचन आयोगप्रति नै आक्रोश पोख्नु...

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
विद्यालयमा ‘जंक फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’...

बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

बागलुङको काठेखोला गाउँपालिका २ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर...