गृहपृष्ठ Author: न्युज कारोबार

संकटमा श्रमिक

कोभिड-१९ महामारी कारण श्रम अधिकार उल्लंघन : अध्ययन

reporter न्युज कारोबार

कोभिड-१९ महामारी कारण श्रम अधिकार उल्लंघन : अध्ययन

सर्वेक्षणमा सहभागीमध्ये ५७ प्रतिशत व्यवसायमा कोभिड-१९ महामारीको अवधिमा श्रम अधिकारकप्रति बेवास्ता गरिएको छ, यो श्रम ऐन २०७४ को दफा ३ को स्पष्ट उल्लंघन हो

राष्ट्रपतिविरुद्ध भाषण गरेको अभियोगमा झाँक्री पक्राउ
राष्ट्रपतिविरुद्ध भाषण गरेको अभियोगमा झाँक्री पक्राउ

सरकारले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अन्तर्गत पक्राउ पूर्जी जारी गरिएको छ । झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको इशारामा हिँडेको भन्दै उग्र भाषण...

कोरोना नियन्त्रणका नाममा १० महिनामा १८ अर्ब खर्च, स्थानीय तहले मात्र खर्च गरे ८ अर्ब
कोरोना नियन्त्रणका नाममा १० महिनामा १८ अर्ब खर्च, स्थानीय तहले मात्र खर्च गरे ८ अर्ब

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका नाममा हालसम्म १८ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ, यसमध्ये स्थानीय तहले मात्रै ८ अर्ब रुपैयाँ खर्च गरेका छन् । अर्थमन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को चार महिनामा (चैतदेखि असार मसान्त)सम्म...

बजेट खर्च संकुचित भए पनि आर्थिक वृद्धिदर ‘औसत’ रहन्छ : अर्थ मन्त्रालय
बजेट खर्च संकुचित भए पनि आर्थिक वृद्धिदर ‘औसत’ रहन्छ : अर्थ मन्त्रालय

सरकारले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर 'औसत तह'मा रहने दाबी गरेको छ, यद्यपि त्यो औसत तह भनेको कति हो भन्ने खुलाएको छैन । विश्व बैंक र संयुक्त राष्ट्र संघले चालू आर्थिक वर्षमा पनि नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा तलै...

कोरोना महामारीकै बीचमा बैंकमा राखियो साढे ३ खर्ब
कोरोना महामारीकै बीचमा बैंकमा राखियो साढे ३ खर्ब

विश्वव्यापी रूपमा नै कोरोना भाइरसको महामारीले अस्तव्यस्त बनाएर समग्र आर्थिक गतिविधि नै संकुचित भइरहेको बेला नेपालको बैंकिङ क्षेत्रमा भने ६ महिनाको अवधिमा मानिसले साढे ३ खर्ब रूपैयाँ बैंकमा लगेर राखेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८...

कोभिड-१९ ले विश्वव्यापी रूपमा भोकमरी बढायो : विश्व बैंक
कोभिड-१९ ले विश्वव्यापी रूपमा भोकमरी बढायो : विश्व बैंक

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोभिड-१९ महामारीले विश्वव्यापी रूपमा उच्च मूल्यवृद्धि हुँदा त्यसले विश्वभरिकै सबैभन्दा गरिब वर्गका लागि जोखिम सिर्जना गरेको बताएका छन् । बैंकका अनुसार विश्व बैंकद्वारा मापन गरिएको खाद्य मूल्य सूचकांकअनुसार मापन गत वर्ष विश्वव्यापी खाद्य मूल्य औसत...

कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो
कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् । राजस्व अनुसन्धान विभागको अनुसन्धानका क्रममा बोटलर्स नेपालका अधिकारीहरूले दुबईस्थित कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेड (साब्को)ले कम्पनीको ७६.१६ प्रतिशत...

नेपाली मिडियाका करिब ४ प्रतिशत समाचार भ्रमपूर्ण
नेपाली मिडियाका करिब ४ प्रतिशत समाचार भ्रमपूर्ण

नेपालका चल्तीका मिडियाका करिब ४ प्रतिशत समाचार भ्रमपूर्ण भएको एक अध्ययनले देखाएको छ । मिडिया एक्सन नेपालले गरेको ‘नेपाली मिडियामा भ्रामक समाचार’सम्बन्धि अध्ययनले ३.७० प्रतिशत समाचार भ्रमपूर्ण भएको देखाएको हो । मिडिया एक्सनले लकडाउनपछि नेपालका कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट,...

भारतले नेपाललाई दिने अनुदान बढ्यो
भारतले नेपाललाई दिने अनुदान बढ्यो

भारतले नेपाललाई दिने अनुदानमा करिब १३ प्रतिशतले वृद्धि गरिएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत आर्थिक वर्ष सन् २०२१/२२ को वार्षिक बजेटमा नेपालसहित १५ भन्दा अधिक मुलुकलाई दिइने अनुदान रकममा वृद्धि गरिएको हो । बजेटमा गरिएको प्रस्तावअनुसार आर्थिक वर्ष...

६ महिनामै भित्रियो, साढे २० अर्बभन्दा बढीको मोबाइल फोन
६ महिनामै भित्रियो, साढे २० अर्बभन्दा बढीको मोबाइल फोन

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा अन्य वस्तुको आयात समग्रमा घटे पनि मोबाइल फोन सेटको आयात भने उच्च दरमा बढेर २० अर्ब ६० करोड रूपैयाँभन्दा बढीको मोबाइल आयात भएको छ । मोबाइल फोनका व्यावसायीहरूले कोभिड-१९ का कारण दूरशिक्षा/अनलाइनमा...