गृहपृष्ठ Author: reporterbhim

चितवन निकुञ्जमा गैँडा मृत फेला
चितवन निकुञ्जमा गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्टनजिक मृत गैँडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । गैँडाको खागखुर...

सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो । बस्नेतले सपना...

घरबाटै बेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्धार
घरबाटै बेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्धार

सिरहाको सिरहा नगरपालिका- ७ स्थित आफ्नै घरबाट गत मंसिर २७ गतेदेखि बेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार सकुशल उद्दार गरिएको छ । उनीहरू...

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान
डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड-अस्ट्राजेनिकाले विकास गरेको कोभिड- १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड- १९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ...

३६ विमानस्थल बाह्रै महिना सञ्चालन, ८ वटामा रात्रीकालीन उडान
३६ विमानस्थल बाह्रै महिना सञ्चालन, ८ वटामा रात्रीकालीन उडान

संघीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई...

सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : प्रचण्ड
सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए । निर्वाचन आयोगले बहुमतलाई नै मान्यता...

टेस्ट क्रिकेट: भारतद्वारा इंगल्यान्ड ३१७ रनले पराजित
टेस्ट क्रिकेट: भारतद्वारा इंगल्यान्ड ३१७ रनले पराजित

भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इंगल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान श्रृंखला १-१ को बराबरी गरेको छ । पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच...

‘संस्था रहे व्यक्तिका कमजोरी पनि सच्चिन्छ, त्यसैले संस्थाकै अन्त्य गर्ने होइन’
‘संस्था रहे व्यक्तिका कमजोरी पनि सच्चिन्छ, त्यसैले संस्थाकै अन्त्य गर्ने होइन’

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । यसअघि सुरूमा निवेदकतर्फका कानुन व्यवसायीहरूले संसद विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै बहस गरेका थिए । त्यसपछि सरकार पक्षका वकिलहरूले प्रतिरक्षा बहस गरे । निवेदक पक्षको जवाफी बहस सोमबार...

सुनसान हुन थाल्यो कोभिड अस्पताल
सुनसान हुन थाल्यो कोभिड अस्पताल

कोरोनाभाइरसको संक्रमणदर घटेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिन थालेको छ । केही महिना अघिसम्म कोरोना संक्रमित बिरामीले खचाखच भरिने अस्पताल अहिले रित्तिन थालेको हो । बिरामीको संख्या घटेपछि अस्पताल परिसर सुनसान बनेको छ । कोरोनाका नयाँ संक्रमणदर घटेपछि अस्पताल...