गृहपृष्ठ Author: ydupokhrel

जैविक तटबन्धन गरेर नदी कटानको समस्याबाट आफ्नो जग्गा सुरक्षित हुँदा मनिराम चौधरी खुसी देखिन्छन् । कैलाली जिल्लाको दक्षिणी सीमा क्षेत्र हुँदै बग्ने मोहना नदी किनारको बिसनपुर गाउँका मनिरामको जग्गा २०६४ र २०६५ सालमा आएको मोहना नदीको बाढीले पुर्दै कटानसमेत गरेको...

अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायत स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्त रूपमा...

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति भेटिएको छ । आयुर्वेद केन्द्रका कर्मचारीहरु प्रायः कार्यालय नआएरै तलब खान्छन् भने महिनाको एकचोटि मात्रै पनि कार्यालय आए पुग्छ । दस जनाको दरबन्दी रहेको उक्त केन्द्रमा हप्तौँदेखि कार्यालय प्रमुख पवन झा...

सन् २०१९ मा भारतको मन्दीले कम्पनीहरूका साथै सर्वसाधारणमा पनि असर देखाएको छ । धेरै मानिसले रोजगारीमा संकट व्यहोर्नु परेको छ । अक्टोबरमा बेरोजगारीदर तीन वर्षको उच्चतम स्तरमा पुग्यो । विगत छ वर्षमा यो वर्ष सबैभन्दा कम मानिसले रोजगारीको अवसर पाए...

जरो किलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्य ज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारीले लेखेको ‘वेदको सामान्य ज्ञान’ वेदलाई नेपालीमा अनुवाद गरिएको पुस्तक आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गरेका...

चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत...

डोटी जिल्लाका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्लाको दिपायल-सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ । पछिल्लो समय नगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य...

यहाँको गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको छ । वालिङ नगर कार्यपालिकाको यही मंसिर २४ गते बसेको बोर्ड बैठकले वालिङ-९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्यय्याको अस्पताल बनाउने निर्णय गरेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए...

तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो । नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालिम प्रदान गरिएको भानु नगरपालिकाका...