गृहपृष्ठ एनआईसी एसियाका सेवाग्राहीलाई ओम हस्पिटलमा छुट

एनआईसी एसियाका सेवाग्राहीलाई ओम हस्पिटलमा छुट

nica_omhospital

 

एनआईसी एसिया बैंकका सेवाग्राहीले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा एनआर्इसी एसियाका चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र ओम हस्पिटलका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु