गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटोबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटोबीच सम्झौता

हेभी इक्युपमेन्टमा ७० प्रतिशतसम्म कर्जा

sangrilla-newskarobar

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र द हबि अटो ट्रेडिङका अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले भारतको प्रसिद्ध एस्कोर्ट कम्पनीको एक्सट्रिम ब्रान्डका वैकहो लोडर तथा हेभी इक्युपमेन्ट किन्न अधिकतम ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु