गृहपृष्ठ रणवीर र दीपिकाको विवाह इटालीमा नहुने

रणवीर र दीपिकाको विवाह इटालीमा नहुने

बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाह इटालीमा हुँदैछ भन्ने चर्चा गलत हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रणवीर र दीपिकाले इटालीमा नभई भारतको मुम्बइमै हुने पनि भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

इटालीमा विवाह गर्ने भनिए पनि अहिले आएर किन त्यसमा परिवर्तन गरियो ? यो त स्पष्ट भइसकेको छैन । तर, पारिवारिक सदस्यहरु इटाली जान असमर्थ भएकाले भारतमै विवाह गर्न लागिएको कतिपयको प्रतिक्रिया छ ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु