गृहपृष्ठ Banner News2
प्रतिनिधि सभा विघटन मुद्दा
‘संस्था रहे व्यक्तिका कमजोरी पनि सच्चिन्छ, त्यसैले संस्थाकै अन्त्य गर्ने होइन’
न्युज कारोबार

सुरूमा निवेदकतर्फका कानुन व्यवसायीहरूले संसद विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै बहस गरेका थिए । त्यसपछि सरकार पक्षका वकिलहरूले प्रतिरक्षा बहस गरे । निवेदक पक्षको जवाफी बहस सोमबार सकिएको थियो ।

प्रणय दिवसको अवसरमा यस वर्ष नेपाली बजारमा डेढ लाखभन्दा बढी गुलाबका थुँगा बिक्री भएका छन् । आइतबार परेको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा उत्पादित र आयातित गरी करिब २ करोड रुपैयाँको हाराहारीमा गुलाब बिक्री भएको नेपाल फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ ।...

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको पुनर्निर्माण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पुनर्निर्माण सकिएसँगै प्रधानमन्त्री कार्यालय यही भवनमा सरेको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि...

सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । सरकारले सो राजस्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडिबुटी एवं अन्य गैरकाष्ठ वन पैदावार...

उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् । उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ ?’ पाहुनाको...

दुई वर्षअघि बलात्कार र हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको विषयमा प्रदेशदेखि केन्द्र सरकारसम्मले निकै गम्भीरता देखाएको 'प्रहसन' गरे । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापादेखि सुदूरपश्चिमका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीसम्मले अपराधीलाई पक्राउ र...

नेपालमा बलात्कारका घटनाले दिनहुँजसो भइरहेका छन् । कतिपय घटना डर, धाक र धम्की या प्रलोभनमा गुपचुपमै मिलाइन्छन् । कतिपय यसै मिलाइन्छन् । बाहिर आएर पनि ठूलो चर्चा पाउने घटना निकै कम हुन्छन् । सुदूरपश्चिममा निकै चर्चामा आएको घटना हो‑ कञ्चनपुरकी...

पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका- १, पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । झडमा दुई सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवानहरु आयुषराय यादव र नरेश यादव घाइते रहेका...

भिजिट भिसामा विदेश जाने महिलाका लागि परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ । पछिल्ला केही दिनयता भिजिट भिसामा जाँदा अनिवार्य रूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी...

पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन-नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा...