गृहपृष्ठ चलचित्र
बलिउडकी चर्चित गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधिने तयारीमा छन् । भारतीय मिडियाका अनुसार उनको विवाहको मिति पनि तय भइसकेको छ । दर्जनौं चर्चित गीतहरु गाएर चर्चामा आएकी नेहा अहिले प्रेममा परेकी छन् । उनी केही समयदेखि पंजाबी गायक तथा...
चर्चित भारतीय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि भएको छ । हाल हैदराबादमा रहेकी उनलाई कोरोनाको लक्षण देखिएको र परLक्षणपश्चात रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी छन् । उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्ययले...
कोरोना भाइरसको महामारीको बीचमा पनि यही असोज १६ गतेबाट डिसहोम सिनेमा घरबाट नेपाली चलचित्र ‘शिरफूल’ प्रर्दशन हुने भएको छ । नाइस मिडिया नेटवर्क प्रालिको ब्यानरमा निर्माण भएको ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गरेका छन् । नारी प्रधानमा यस चलचित्रमा आधुनिकताको...
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को- हजब्याण्ड’ ले प्रथम पुरस्कार...
तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पूर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ । गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एवं संगीतकार कर्साङ लामाको संगीत, मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित...
भारतीय अभिनेता सुशान्तसिंह राजपुतले भारतको मुम्बईको बान्द्रामा आत्महत्या गरेका छन् । बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुत ३४ वर्षका थिए । उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका...
भारतीय अभिनेता अक्षय कुमार फोर्ब्स म्यागजिनको सूचीमा टप हन्ड्रेडभित्र पर्न सफल भएका छन् । विश्वका सबैभन्दा बढी पारिश्रमिक बुझ्ने सेलिब्रिटीको सूचीमा उनी यो वर्ष पनि टप हन्ड्रेडमा परेका हुन् । ३ अर्ब ६६ करोड भारु आम्दानीका साथ फोर्ब्सको सूचीमा पर्न...
भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ । खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो । सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न...
नेपाल चलचित्र संघले विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपाली सिनेमा घरहरु तथा चलचित्र क्षेत्रमा पारेको असर बारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा अर्थ सञ्चार तथा सूचना...












