गायक प्रकाश सम्मानित
गायक प्रकाश सम्मानित

आदर्श सञ्चार सहकारी संस्था बागलुङले घोषणा गरेको ‘आदर्श सम्मान २०७७’ चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरेको छ । उक्त सम्मान निर्वतमान संघीय सांसद मनकुमारी केसीले गरेकी हुन् । उनलाइ प्रदान गरेको  पुरस्कार राशि २५ हजार  रहेको छ  ।...

‘हल अफ फेम’ पुस ११ गतेदेखि प्रशारण हुँदै
‘हल अफ फेम’ पुस ११ गतेदेखि प्रशारण हुँदै

गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी पुस ११ गते शनिबारदेखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट पनि गरिनेछ । विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप...

‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई
‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार रूपैयाँ राशिसहित...

‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक
‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

कला चल्यो, गला चल्यो, मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भान्से चलेन किन सम्धिनी मान्छे चलेन किन सम्धीज्यू भान्से चलेन बद्री पंगेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पंगेनी युट्युव च्यानलबाट बजारमा आएको...

दुलहीको भेषमा यस्तो देखिइन् अभिनेत्री श्वेता खड्का
दुलहीको भेषमा यस्तो देखिइन् अभिनेत्री श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी छन् । काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा आज भएको उनीहरूको विवाहमा कोरोना महामारीका कारण परिवारका सदस्यहरू र सीमित आफन्त मात्र सहभागी थिए । विवाहको तस्बिर सेयर गर्दै कलाकर्मी र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत...

‘देउन दिलमा दरबन्दी’ म्युजिक भिडियो सार्वजनिक
‘देउन दिलमा दरबन्दी’ म्युजिक भिडियो सार्वजनिक

भक्तपुरका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेका छन् । विगत आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमान्/श्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको एक महिनाको बसाइमा विभिन्न जिल्लामा...

‘मिस नेपाल- २०२०’को उपाधि नम्रता श्रेष्ठलाई
‘मिस नेपाल- २०२०’को उपाधि नम्रता श्रेष्ठलाई

'मिस नेपाल- २०२०'को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल- २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याइन् । शनिबार सम्पन्न फाइनलमा आयोजकले कल्पना गर्नुहोस्,...

‘मिस नेपाल- २०२०’ मा २१ प्रतिस्पर्धी
‘मिस नेपाल- २०२०’ मा २१ प्रतिस्पर्धी

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल- २०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको...

चौथो ‘उद्यमी टक सिरिज’ सम्पन्न
चौथो ‘उद्यमी टक सिरिज’ सम्पन्न

हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार 'उद्यमी टक सिरिज-लेभल ४ समूह निर्माण'को आयोजना गरियो । दसैँलाई लक्षित गर्दै आयोजना गरिएको हल्ट प्राइजमा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो । इभेन्टमा ज्योति ग्रुपका निर्देशक...