गृहपृष्ठ थिएटर

प्रदेश १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले आगामी माघ २२ र २३ गते नाटक मञ्चन गर्न लागेको हो । भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य...

कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका...

‘कोलकाता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली बालनाटक ‘करेसा कन्सर्ट’को पहिलो मञ्चन भएको छ । भारतको कोलकतास्थित इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको नाटकसँगै बुधबार करेसा कन्सर्ट पनि मञ्चन भएको हो । बुधबार नेपालसँगै रसिया, इरान र श्रीलंकाको नाटक पनि...

परिवारको पुरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने द्विविधामा रहेको प्रमुख पात्रबाट सुरु हुन्छ नाटक ‘फ्लाइट’ । गाउँको शक्तिशाली परिवारसँग उक्त पात्रको संघर्ष चल्छ । उसको मुक्तिको चाहना पूरा हुन पाइरहेको हुँदैन । ऊ बाहिर निस्कन...

शिल्पी थिएटरको ‘गोठाले नाटकघर’बाट बाहिरिँदै गर्दा अधिकांशको मुखबाट निस्कियो– ‘ह्वाट अ पावरफुल ड्रामा’ । किशोर–किशोरीको मनोविज्ञान र उनीहरुले भोगिरहेको जीवनमा आधारित नाटक ‘आँधीको मनोरम नृत्य’का केही दृश्य हुन पनि यति पावरफुल छन् कि जोकोही अभिभावक आफ्ना किशोरावस्थाका छोराछोरीलाई सम्झेर एकोहोरिनेछन्...

विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै ग्यारेजको समापन गरेका हुन् । यस क्रममा उनीहरुले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र...

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेश कलाको खानी भएको बताएका छन् । बुधबार रारा नाटक महोत्सव २०७५ को समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘नेपाली भाषाको उद्गम स्थलको रुपमा रहेको कर्णाली कलाको खानी...

बा ! म छाउ जानै पड्न्या हो ? नगया हुँदैन ? जा किन नजान्या छाउ भएका बेला बाहिर बस्नु हुँदैन । पर्दामा बाआमा र छोरीबीचको यो बातचित हेर्दा दर्शक दीर्घामा बसेकाहरु अब के हुन्छ भन्ने कौतुहलतामा देखिन्थे । नाटकको सुरुवाती...

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । यही फाल्गुन २३ देखि २९ गते सम्म सञ्चालन हुने नाटक महोत्सवमा देशभरका कलाकारबाट १२ वटा नाटक प्रस्तुत गरिने आरङ्ग नेपालका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।...