गृहपृष्ठ उपनिर्वाचन

सबै नतिजा सार्वजनिक, ५२ पदमध्ये कुन दलले कति जिते ?
सबै नतिजा सार्वजनिक, ५२ पदमध्ये कुन दलले कति जिते ?

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबैभन्दा बढी ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली...

हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी
हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी

साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ । सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु...

धरानमा रोचक प्रतिस्पर्धा : अन्तत : कांग्रेसले मार्‍याे बाजी
धरानमा रोचक प्रतिस्पर्धा : अन्तत : कांग्रेसले मार्‍याे बाजी

उपनिर्वाचनमा सबै तहका ५० ठाउँको मतगणना सकिएपछि सबैको ध्यान सुनसरीको धरान उपमहानगरपालिकामा थियो । धरानमा लामो समयदेखि नेकपाकै पकड क्षेत्र मानिएको हुँदा नेकपालाई आफूले जित्नेमा शंका थिएन । कांग्रेस पनि त्यो ठाउँको प्रचार र उम्मेदवार बलियो भन्दै चुनाव आफ्नो पार्टीले...

नेकपाले २९ सिट जित्दा र कांग्रेसले १२ सिट मात्रै
नेकपाले २९ सिट जित्दा र कांग्रेसले १२ सिट मात्रै

तीनै तहका ५२ स्थानमा भएको उपनिर्वाचनमा ५० स्थानको मतगणना सार्वजनिक भइसकेको छ । ५० स्थानको मत परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा छन् । नेकपाले २९ सिट जितेको छ भने कांग्रेसले १२...

पाँचथरमा उपनिर्वाचन : फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा विजयी
पाँचथरमा उपनिर्वाचन : फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा विजयी

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाले जित हासिल गरेको छ । नेकपाका उम्मेदवार बीरबहादुर कुरुम्वाङले ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ५ हजार ३ सय ६९ र उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३...

दाङ ३ (ख) मा भारी मतले नेकपाकी विमला वली विजयी
दाङ ३ (ख) मा भारी मतले नेकपाकी विमला वली विजयी

दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेद्वार विमला कुमारी खत्री (वली) भारी मतले विजयी भएकी छन् । नेकपाकी खत्री ५ हजार १ सय ४ मतान्तरले विजयी भएकी हुन् । आइतबार राति सकिएको मतगणना अनुसार वलीले २४ हजार...

बागलुङ २ (ख) राजमोका खिमबिक्रम शाही विजयी
बागलुङ २ (ख) राजमोका खिमबिक्रम शाही विजयी

बागलुङ–२ (ख) प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । आईतबार राति सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार बामगठवन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही बिजयी भएका हुन् । शाहीले ११ हजार २३५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...

२२ उम्मेदवार : जसले आफैँलाई भोट हालेनन् !
२२ उम्मेदवार : जसले आफैँलाई भोट हालेनन् !

नेपालको प्रचलित कानुनअनुसार मत अधिकारप्राप्त व्यक्ति नै उम्मेदवार हुने हो । उम्मेदवारले कमसेकम आफूलाई त मत हाल्छन् नै । तर शनिबार सम्पन्न उपनिर्वाचनमा भने २२ जना उम्मेदवारले आफैँलाई मत नहालेकाे पाइएको छ । मत गणना सकिँदा २२ उम्मेदवारकाे शुन्य मत...

कास्की- २ मा गन्न बाँकी मतभन्दा बढीले विद्या भट्टराई अगाडि, जित्ने पक्का
कास्की- २ मा गन्न बाँकी मतभन्दा बढीले विद्या भट्टराई अगाडि, जित्ने पक्का

कास्की- २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले जित्ने पक्का भएकाे छ । गन्न बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि उनकाे विजय निश्चित देखिएकाे हाे । ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराई कांग्रेसका खेमराज पौडेलभन्दा ८...