यसरी हुँदैछ सगरमाथाको उचाई मापन

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाईका सम्बन्धमा पछिल्ला समयमा विभिन्न प्रश्न उठेपछि नेपाल सरकार आफैले यसको उचाई मापन सुरु गरेको छ । नापी विभागले यसका लागि विशेष कार्यदल खटाएर गत आर्थिक वर्षदेखि आधारभूत मापनको काम थालिसकेको छ । सगरमाथाको आधिकारिक उचाई मापनका लागि ५० किलामिटरको समथर भूभागमा भूआकर्षण विन्दु बनाउनु पर्ने भएकाले हाल सिरहा, सप्तरी, धनुषा, … Continue reading यसरी हुँदैछ सगरमाथाको उचाई मापन