गृहपृष्ठ नेपाल इन्सुरेन्सको सेयर बिक्रि खुला

नेपाल इन्सुरेन्सको सेयर बिक्रि खुला

काठमाडौं– नेपाल इन्सुरेन्सले आजबाट १०० प्रतिशत हकप्रद सेयर बिक्रि खुला गरेको छ ।  जेठ ८ गतेसम्म आवेदन दिन सकिने । १०० रुपैयाँ अंकित दरको ३० लाख १९ हजार ८८६।१० कित्ता सेयरका लागि । चैत २२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
सि—आस्वामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु