गृहपृष्ठ स्वयम्भूमा सरस्वती पूजा र अक्षरारम्भ (फोटो फिचर)
स्वयम्भूमा सरस्वती पूजा र अक्षरारम्भ (फोटो फिचर)
सरस्वती मयादृष्टा वीणापुस्तक धारिणी
हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।
श्रीपञ्चमी तथा सरस्वती पूजाका अवसरमा आइतबार काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा दर्शन गर्न आएका भक्तजन । बालबालिकालाई आजदेखि लेखपढ गर्न सुरु गराउने चलन छ । विद्या र संगीतकी प्रतिरुप देवी सरस्वतीको पूजाआजा गरी देशभरका विद्यालय, मन्दिर र घरघरमा सरस्वती पूजा मनाइएको छ ।














(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १४:०० बजे

















