गृहपृष्ठ रामेश
रामेश
अनि नि योगेश कामरेड, अरु माग त तपशीलका हुन्, थाहै छ। तर केसीको स्वास्थ्य शिक्षाबारे माथेमा आयोगअनुसारको चिकित्सा शिक्षा विधेयक हुबहु मान्दिँदा देश, वामपन्थ, समाजवाद, मार्क्सवाद, जबज वा प्रचण्डपथमा के अवरोध आउनेरहेछ र त्यो सरकारविरुद्धको षडयन्त्र हुनेरहेछ भनेर पनि बताइदिनूस् ल !
प्रकाशित समय ०९:१६ बजे