गृहपृष्ठ घुस लिँदालिँदै मालपोत कार्यालयका नायव सुब्बा अख्तियारको फन्दामा

घुस लिँदालिँदै मालपोत कार्यालयका नायव सुब्बा अख्तियारको फन्दामा

ghus-newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस रकम लिँदालिँदै एक कर्मचारीसहित विचौँलियालाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचाैँलिया बाबुराजा शाक्यलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । जग्गा हालसाविक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाइ उनिहरुले सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएका थिए ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु