बम विस्फोटका घाइतेको उपचार सरकारले गर्छ : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् । बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर गृहमन्त्री थापाले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरे । सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुःखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा … Continue reading बम विस्फोटका घाइतेको उपचार सरकारले गर्छ : गृहमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed