एनसेलको मुख्य कार्यालमा बम बिष्फोट, १६ टावरमा आगजनी
देशका विभिन्न स्थानमा एकैसाथ अज्ञात समूहले एनसेलको टावरहरुमा बम विस्फोट र आगजनीका घटना तीव्र पारेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टापरमा निरन्तर आक्रमण भएपछि देशेभरी रहेका टावरहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । वितेको २४ घण्टामा एनसेलको केन्द्रीय कार्यालयसहित झण्डै १६ वटा टावरमा आक्रमण भएको छ । शुक्रबार साँझ अज्ञात … Continue reading एनसेलको मुख्य कार्यालमा बम बिष्फोट, १६ टावरमा आगजनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed