उद्योग वाणिज्य महासंघमा गुटबन्दीका दुष्परिणाम

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई यतिखेर निर्वाचनको चटारोले छोएको छ । देशभरी नै कोरोना भाइरसको महामारी फैलिएको बेला महासंघको नेतृत्वमा रहने उद्योगी व्यवसायीहरू भने निर्वाचनका लागि समूह-समूहमा बाँडिएर व्यावसायिक राजनीतिमा अल्झिएका छन् । महासंघको निर्वाचन यस्तो समयमा हुँदैछ, जतिखेर विश्वभरी नै कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रले विगत एक शताब्दीयताकै सबैभन्दा ठूलो … Continue reading उद्योग वाणिज्य महासंघमा गुटबन्दीका दुष्परिणाम