नख्खु बम विस्फोटमा गम्भीर घाइते सिंहप्रताप गुरुङको मृत्यु

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी शुक्रबार बेलुकी भएको बम विस्फोटमा गम्भीर घाइते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको छ । एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङ मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । उनको एक खुट्टा बलमे … Continue reading नख्खु बम विस्फोटमा गम्भीर घाइते सिंहप्रताप गुरुङको मृत्यु