पोखरा महानगरपालिका–२७, बडहरेमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । शुक्रबार राति १० बजे समयमा अज्ञात समूहले आगजनी गरेको हो । राति आगलागी भएकाले दमकल जाँदाजाँदै भवनको केही भाग जलेको कास्की प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिए पनि बाँकी रहेको सामान पनि काम नलाग्ने अवस्थामा छ । आगलागीबारे खुल्न नसकेकोले … Continue reading पोखरामा एनसेलको टावरमा आगजनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed