बम आतंक : विप्लव समूहको संलग्नता रहेको आशंका

शुक्रबार राति करिव ८ बजे ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बिष्फोट भयो । लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुडको मृत्यु भयो । अरु २ जना घाईते भएका छन् । काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धर र ललितपुर ४ बागडोल बस्ने २६ … Continue reading बम आतंक : विप्लव समूहको संलग्नता रहेको आशंका