रामेश

जनताले प्रत्यक्ष रुचाएरभन्दा पनि समानुपातिकबाट पार्टीले नै ‘खस-आर्य’को गलत टिका लगाइदिएर ल्याएको थियो अनि अहिले पार्टीकै ह्विप नमानेकाले निकाल्दियो। अब महिला, मधेसी, जनजाति र अगडम-बगडमको कार्ड नखेले हुन्न? कि आँसुको व्यापार धाँसु नै भइरहने हो?

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु