गृहपृष्ठ समाचार

सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो । बस्नेतले सपना...

घरबाटै बेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्धार
घरबाटै बेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्धार

सिरहाको सिरहा नगरपालिका- ७ स्थित आफ्नै घरबाट गत मंसिर २७ गतेदेखि बेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार सकुशल उद्दार गरिएको छ । उनीहरू...

भागरथी हत्याको आशंकामा महेन्द्रनगरबाट एक जना पक्राउ
भागरथी हत्याको आशंकामा महेन्द्रनगरबाट एक जना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथीको हत्या प्रकरणमा महेन्द्रनगरबाट पक्राउ गरी एक जनालाई बैतडी लगिएको छ । सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै एक पुरुषलाई कञ्चनपुरबाट पक्राउ गरी बैतडी लगिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका ऐठपुरबाट पक्राउ...

३६ विमानस्थल बाह्रै महिना सञ्चालन, ८ वटामा रात्रीकालीन उडान
३६ विमानस्थल बाह्रै महिना सञ्चालन, ८ वटामा रात्रीकालीन उडान

संघीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई...

भागरथी हत्याका दोषी पक्राउ नजिक : गृहमन्त्री
भागरथी हत्याका दोषी पक्राउ नजिक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री...

‘संस्था रहे व्यक्तिका कमजोरी पनि सच्चिन्छ, त्यसैले संस्थाकै अन्त्य गर्ने होइन’
‘संस्था रहे व्यक्तिका कमजोरी पनि सच्चिन्छ, त्यसैले संस्थाकै अन्त्य गर्ने होइन’

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । यसअघि सुरूमा निवेदकतर्फका कानुन व्यवसायीहरूले संसद विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै बहस गरेका थिए । त्यसपछि सरकार पक्षका वकिलहरूले प्रतिरक्षा बहस गरे । निवेदक पक्षको जवाफी बहस सोमबार...

चिसो बढेपछि कम्बल वितरण
चिसो बढेपछि कम्बल वितरण

प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक...

अवैध लागूऔषधसहित पक्राउ
अवैध लागूऔषधसहित पक्राउ

नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेको छ । पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कालागाउँ बस्ने...

भीरबाट लडेर मृत्यु
भीरबाट लडेर मृत्यु

माडी गाउँपालिका-१ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको सोही गाउँपालिका-२ घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर सोमबार घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...