गृहपृष्ठ लाेकप्रिय समाचार

राज्यले भुलेको एउटा ‘गहना’
राज्यले भुलेको एउटा ‘गहना’

‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर...’ यो कालजयी गीतका गायक बुद्धिकृष्ण लामिछाने अहिले आफैँ त्यही गीत लेखेको पिढीँमा सुतेर चरम पीडासँग जुधिरहेका छन् । शरीरको दाहिने भाग नचलेको सात वर्ष बित्यो । ६३ वर्षे शरीरको...

मेडिकल माफिया को ? नेकपा कि कांग्रेस ?
मेडिकल माफिया को ? नेकपा कि कांग्रेस ?

काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न दिन नहुने मुख्य मागसहित डा. केसी १९ दिनदेखि जुम्लामा अनसन बसेका छन् । तर, सरकार काठमाडौंमा थप मेडिकल कजेल खोल्न दिनुपर्ने भन्दै केसीको यो माग पूरा गर्न असहमति जनाइरहेको छ । जसले गर्दा...

सेयर बजारमा छिर्ने उपयुक्त समय
सेयर बजारमा छिर्ने उपयुक्त समय

कम्पनी तेल उत्पादनसँग सम्बन्धित हो । सेयर किन्न बसेको एक महिना बितिसकेको छ । मूल्य हेर्यो भने सित्तै जस्तो लाग्छ– मात्र तीन पैसा (तीन सेन्ट) प्रतिसेयर । केही समयको मूल्य ट्रेन्ड हेर्दा दुईदेखि तीन पैसामा किनबेच भइरहेको छ । बैंकमा...

बुटवलका दुई स्थानमा केबलकार सञ्चालन प्रक्रिया अघि बढ्यो
बुटवलका दुई स्थानमा केबलकार सञ्चालन प्रक्रिया अघि बढ्यो

औद्योगिक र शैक्षिक नगरीको पहिचान बनाएको बुटवल अब पर्यटकीय हबको रुपमा विकास हुने भएको छ । बुटवलको पर्यटकीय क्षेत्र मणिमुकुन्द सेन उद्यान (फूलबारी) देखि पाल्पाको नुवाकोटसम्म र बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म दुई स्थानमा केबलकार सञ्चालन हुने भएपछि पर्यटन प्रवद्र्धनको ढोका...

प्रधानमन्त्रीलाई बहिर्गमित सेनाको चेतावनी- बिसाएको हतियार उठाउन बाध्य नपार्नुस्
प्रधानमन्त्रीलाई बहिर्गमित सेनाको चेतावनी- बिसाएको हतियार उठाउन बाध्य नपार्नुस्

बहिगर्मित जनमुक्ति सेनाले आफुहरुलाई विद्रोहमा जान बाध्य नपार्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार भेटेरै उनीहरुले माग पुरा नभए विसाएको हतियार उठाउन बाध्य हुने चेतावनी दिए । अयोग्य भन्दै सेना समायोजनामा नपरेका तत्कालिन...

गभर्नर पदमा अर्थमन्त्रीका ज्वाइँको आँखा, राष्ट्र बैंकमाथि निरन्तर दबाब
गभर्नर पदमा अर्थमन्त्रीका ज्वाइँको आँखा, राष्ट्र बैंकमाथि निरन्तर दबाब

बैंक तथा वित्तीय संस्थालाई सिधै अर्थ मन्त्रालयले निर्देशन दिन थालेको छ । नियामक राष्ट्र बैंकले निर्देशन दिनुपर्ने प्रावधानलाई मिच्दै अर्थ मन्त्रालय अघि बढेको हो । मन्त्रालयले राष्ट्र बैंकसँग हप्तैपिच्छे प्रगति विवरण माग्न थालेको छ । केही दिनअघिमात्रै अर्थमन्त्री डा. युवराज...

सेयर बजार कहिलेसम्म बढ्छ ?
सेयर बजार कहिलेसम्म बढ्छ ?

सेयर बजारमा १० प्रतिशतसम्मको गिरावटलाई अमेरिकीहरु करेक्सन मान्छन् भने १० प्रतिशतभन्दा बढीले घटे बियरिस मान्छन् । यस्तै बियरिस बजारमा करेक्सन भई बजार १० प्रतिशतभन्दा बढीले बढे बुल सुरु भएको ठान्छन् । अमेरिकीहरुको मान्यतालाई आधार मान्ने हो भने अहिले हामी सेयर...

बेलका नगरपालिकाका उपप्रमुख र वडाध्यक्षबीच ‘अनैतिक सम्बन्ध’ !
बेलका नगरपालिकाका उपप्रमुख र वडाध्यक्षबीच ‘अनैतिक सम्बन्ध’ !

वडाध्यक्षसँग अनैतिक सम्बन्ध राखिरहेका बेला रंगेहात फेलापरेको भन्दै उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरी आफ्नै श्रीमानबाट कुटिएकी छन् । बेलका नगरपालिका-४ का अध्यक्ष दीपक दंगालसँग उपप्रमुख चौधरी बन्द कोठामा आपत्तिजनक अवस्थामा भेटिएको भन्दै श्रीमान् शिवराम चौधरीले कुटपिट गरेका हुन् ।...

सर्वसाधारण सेयर लगानीकर्ता ठग्ने अर्को तरिका
सर्वसाधारण सेयर लगानीकर्ता ठग्ने अर्को तरिका

एकजना लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा बजारको गहिराइ (मार्केट डेप्थ) हेर्दै भने- ओहो ! यो कम्पनीको सेयर किन्नुपर्ला । मैले सोधें- किन ? उनले भने- यसमा माग धेरै रहेछ । माग धेरै भयो भने त सेयरको भाउ बढ्ने...

नेप्सेको रेखाले अर्को इतिहास रच्दैछ
नेप्सेको रेखाले अर्को इतिहास रच्दैछ

सेयरको अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले परीक्षण कारोबार सुरु गरेका समाचार प्रकाशन/प्रसारण भइरहेका छन् । यी समाचारले नेपालभित्र मात्र नभई नेपालबाहिर बसेर सेयर बजारमा चासो राख्ने नेपालीमा पनि खुसी छाएको छ । सेयर बजारको विकास र विस्तार भएको देख्न...