सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ६२ प्रतिशतले बढ्यो
सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ६२ प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको ६ महिनामा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ६२.२८ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ८२ लाख...

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कमा ९२ प्रतिशत वृद्धि
रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कमा ९२ प्रतिशत वृद्धि

रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९२ प्रतिशतले खुद बिमाशुल्क बढाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ५७ करोड ७७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ आर्जन...

नेको इन्स्योरेन्सको खुद नाफा ६० प्रतिशतले वृद्धि
नेको इन्स्योरेन्सको खुद नाफा ६० प्रतिशतले वृद्धि

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.१ प्रतिशत अर्थात् ९ करोड ९३ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको...

एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो
एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९२ प्रतिशत अर्थात् १ अर्ब ९० करोड ८४ लाख...

शिखर इन्स्योरेन्सको अटो प्लस बिमा योजना, गाडी क्षति भएमा नयाँ पाइने
शिखर इन्स्योरेन्सको अटो प्लस बिमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बिमा योजना धेरैका लागि वरदान सावित भएको छ । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी...

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त
नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको माघ २७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले कार्यवाहक सीईओ प्रसाईंलाई सीईओमा पदोन्नति गर्ने निर्णय गरेको हो । तीन वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध प्रसाईंले साउन...

अजोड इन्स्योरेन्सको खुद नाफा ७५.४९ प्रतिशत बढ्यो
अजोड इन्स्योरेन्सको खुद नाफा ७५.४९ प्रतिशत बढ्यो

अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड १५ लाख रुपैयाँले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीको...

जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा विनेश मास्के
जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा विनेश मास्के

जनरल इन्स्योरेन्स कम्पनीको कामु महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले मास्केलाई कामु महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सहायक महाप्रबन्धकको पदमा कार्यरत मास्केले अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा...

सिटिजन लाइफको व्यवसायमा उच्च वृद्धि, जीवन बिमा कोष १३० प्रतिशतले बढ्यो
सिटिजन लाइफको व्यवसायमा उच्च वृद्धि, जीवन बिमा कोष १३० प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायमा उच्च वृद्धि भएको छ । कम्पनीले हालै जारी गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको जीवन बीमा कोष १३० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषमा २ अर्ब...