गृहपृष्ठ राजनीति

संयुक्त आन्दोलनबारे कांग्रेस र जसपासँग कुराकानी भइरहेको छ : प्रचण्ड
संयुक्त आन्दोलनबारे कांग्रेस र जसपासँग कुराकानी भइरहेको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनबारे छलफल भइरहेको बताए । कांग्रेस सभापति शेरबहादुर...

देउवाको नियतको दलदलमा फस्दै कांग्रेस
देउवाको नियतको दलदलमा फस्दै कांग्रेस

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नियतको दलदलमा फस्दै गएको छ । विचार र पद्धतिबाट उद्वेलित भएका देउवाले प्रधानमन्त्री बन्ने सपनालाई एकमात्र उद्देश्य बनाएपछि कांग्रेस त्यसकै भासमा फस्दै गएको छ । भैरहवामा सोमबार भएको कार्यक्रममा उनले निर्वाचन आयोगप्रति नै आक्रोश पोख्नु...

‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’
‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले नेकपाको विवादका कारण कांग्रेसमा समेत समस्या आइरहेको बताए । 'जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो...

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड
प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने ठोकुवा गरे । 'चुनाव हुँदैन, प्रष्ट भए हुन्छ,...

‘सामाजिक सञ्जाल व्यवस्थापन’का नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिँदै छ : कांग्रेस
‘सामाजिक सञ्जाल व्यवस्थापन’का नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिँदै छ : कांग्रेस

सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युताउँन लागेको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन...

केपी ओलीका तीन वर्ष : समृद्धिका अवसर खेर
केपी ओलीका तीन वर्ष : समृद्धिका अवसर खेर

राजनीतिक स्थिरता र समृद्धिका नारासहित बाम गठबन्धन गरेर बलियो बहुमतसहित केपी शर्मा ओली सत्ताको भर्‍याङ उक्लिएको आज तीन वर्ष पूरा भएको छ । तर, चमत्कारपूर्ण विकासका सपना बाँड्दै २०७४ फागुन ३ गते सत्तारोहण गरेका ओलीका तीन वर्ष समृद्धिका अवसर खेर...

सोमबारको विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपील
सोमबारको विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपील

घर-घरबाट सहभागिता जनाएर प्रतिनिधि सभा विघटन विरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । सोमबारका लागि तय भएको विरोध प्रर्दशनमा सहभागी हुन देउवाले सबैलाई आग्रह गरेका हुन् । का‌ग्रेसको जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध...

प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो चौंथो चरणको आन्दोलन, यस्तो छ तालिका
प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो चौंथो चरणको आन्दोलन, यस्तो छ तालिका

नेपाल कम्युनिष्ट नेकपा प्रचण्ड-नेपाल पक्षले सरकारविरूद्ध चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । नेकपाले आज पार्टी पेरिसडाँडास्थित मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलन घोषणा गरेको हो । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी...

प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै
प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले विरोधका कार्यक्रमलाई थप अगाडि बढाउने भएको छ । आइतबार दिउँसो २ बजे  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानकारी गराउने सो समूहको तयारी छ । प्रचण्ड-माधव...