गृहपृष्ठ दृष्टिकोण

सन्दर्भ : भ्यालेन्टाइन डे

प्रेम दिवस : प्रेम कम, विकृति बढी

reporter बबिता तामाङ

प्रेम दिवस : प्रेम कम, विकृति बढी

लेखपढ गर्न जानेकाहरु चिठ्ठीमार्फत प्रेमभाव पोख्थे । कतै मेलापात र घाँसदाउरा गर्दा वा हाटबजारमा आँखा ठोक्किएकै भरमा पनि उबेला एकअर्कामा प्रेम हुन्थ्यो । तर, त्यसरी भएको प्रेम निकै महत्वको हुन्थ्यो । निस्वार्थ, साँचो र पवित्र हुन्थ्यो ।

आर्थिक विकासको मूल मन्त्र मजदुरको काम र माम
आर्थिक विकासको मूल मन्त्र मजदुरको काम र माम

आर्थिक विकासका लागि कुनै पनि देशले धेरै क्षेत्रमा एकसाथ मेहनत गर्नुपर्ने हुन्छ । कुनै एक पाटोलाई मात्रै हेरेर स्थायी किसिमको विकास गर्न सम्भव हुँदैन । जस्तैः सरकारले करको दर र दायरा बढाएर छोटो अवधिमै धेरै कर उठाउन सक्छ र उक्त...

घाँटी थिचेर नागरिक आवाज रोकिँदैन
घाँटी थिचेर नागरिक आवाज रोकिँदैन

प्रधानमन्त्री खड्गप्रसाद ओलीमा निरङ्कुश शासक बन्ने महत्वकांक्षा उच्च रुपमा रहेको उनका क्रियाकलापहरुले क्रमशः पुष्टि गर्दै लगेका छन्  । फ्रान्सका अन्तिम राजा लुई चौधौंले राज्य भनेको म नै हो भन्थे भन्ने भनाइलाई पुष्टि गर्दै प्रधानमन्त्री ओली नयाँ युगमा म नै राज्य...

म देशद्रोही
म देशद्रोही

झापाबाट २०६१ सालताका नै स्नातक सकेर काठमाडौँ हान्निएको मलाई स्नातकोत्तरको प्रमाणपत्र लिन अरु १५ वर्ष लाग्यो । २०७६ सालमा बल्खुबाट स्नातकोत्तरको ट्रान्सक्रिप्ट लिँदै गर्दा अतितका अनेकन् घटनाहरु स्मृतिमा छाइरहे । त्यसबीचमा जीवनले धेरै उतारचढाव पार गरिसकेको थियो । हरेक वर्षको...

‘कार्यकर्ताबाट सुझाव लिएर मात्र पार्टी एकता गरिएको भए यस्तो हुँदैन थियो कि !’
‘कार्यकर्ताबाट सुझाव लिएर मात्र पार्टी एकता गरिएको भए यस्तो हुँदैन थियो कि !’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै विभाजननजिक पुगेको छ । ओलीनिकटका नेताहरु सरकारको बचाउमा छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपाल पक्ष सरकारको विरुद्धमा आन्दोलनरत छ । नेकपा विवादको असर सुदूरपश्चिम...

कृषिमा विदेशी लगानी : अवसर कि चुनौती ?
कृषिमा विदेशी लगानी : अवसर कि चुनौती ?

कृषि क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । मुलकका अधिकांश जनसंख्याले यो क्षेत्रलाई आफ्नो जीविकाको साधनका साथसाथै आय र रोजगारीको मुख्य स्रोतको रुपमा अंगालेको पाइन्छ । कुल जनसंख्याको करिब दुई तिहाईभन्दा बढी जनशक्ति सक्रिय रुपमा आवद्ध रहेको यो क्षेत्रले देशको कुल...

कमजोर आर्थिक वृद्धिदर र स्तरोन्नतिका भ्रम
कमजोर आर्थिक वृद्धिदर र स्तरोन्नतिका भ्रम

विश्व बैंकले भर्खरै सार्वजनिक गरेको 'ग्लोबल इकोनोमिक प्रोस्पेक्टस'मा नेपालको आर्थिक वृद्धिदर लगातार तीन वर्षसम्म न्यूनतम तहमा रहने उल्लेख गरेको छ । यसको सोझो अर्थ के हो भने २०७२ को भूकम्पपछि लगातार तीन वर्षसम्म ६ प्रतिशतभन्दा माथिको उच्च आर्थिक वृद्धिदर हासिल...

सन्काहा राजनीतिक नेतृत्वको पक्षमा
सन्काहा राजनीतिक नेतृत्वको पक्षमा

'कहिल्यै नझुक्ने नेपाली….' चर्को नारा तर फितलो कार्यान्वयन हाम्रो रगतमै छ । अझ मेरो खुनमै यो वाद वा ऊ पार्टी छ भन्ने भावनालाई हामीले गम्भीरतापूर्वक जीवित राखेका छौं । पुर्खाको रगतले एकीकरण गरेको नेपाललाई हामीले ल्याएका विभिन्न राजनीतिक र प्रशासनिक...

राजनीतिक अन्योल देशकै लागि दुर्भाग्य हो : पवन गोल्यान
राजनीतिक अन्योल देशकै लागि दुर्भाग्य हो : पवन गोल्यान

करिब १४ वर्षको उमेरदेखि नै व्यावसायिक जीवनमा प्रवेश गरेका पवन गोल्यान अहिले नेपालकै प्रतिष्ठितमध्येको गोल्यान ग्रुपका अध्यक्ष छन् । रियल इस्टेट, हस्पिटालिटी, वित्तीय क्षेत्र, क्लिन इनर्जी हुँदै उत्पादनमूलक उद्योगमा समेत राम्रै जमिसकेको गोल्यान समूहले अहिले कृषिलाई विशेष प्राथमिकतामा राखेको छ...

आफ्नो ठाउँको समृद्धिका लागि आफैँ सक्रिय बनौँ
आफ्नो ठाउँको समृद्धिका लागि आफैँ सक्रिय बनौँ

ऐतिहासिक स्वर्ण वर्ष मनाइसकेको संघले स्थानीय तहमा उद्योग व्यवसायको विकास, भक्तपुरको कला सँस्कृतिको जगेर्ना र सामाजिक काममा समेत अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेको छ । समग्र भक्तपुर जिल्ला कला संस्कृतिमा सम्पन्न छ । नेपालको पर्यटन उद्योगमा भक्तपुर जिल्लाको योगदान...