गृहपृष्ठ मनोरञ्जन

कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार
कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर...

नेसनल जोग्राफिकको वृत्तचित्रमा नेपाली युवाको कथा
नेसनल जोग्राफिकको वृत्तचित्रमा नेपाली युवाको कथा

विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जोग्राफिक डकुमेन्ट्री फिल्मले निर्माण गरेको वृतचित्र 'वन द रूम'मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ । एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो...

‘द्वन्द्व रोकिनु भनेकै चेतना शून्य हुनु हो’
‘द्वन्द्व रोकिनु भनेकै चेतना शून्य हुनु हो’

लालदासहरू क्रान्तिको झन्डा मिल्काएर श्वेत आतंक मच्चाउँदै, चोक चोकमा गल्ली गल्लीमा क्रान्ति पूरा भएको घोषणा गर्दै हिड्छन् लालदासहरुलाई के थाहा ? क्रान्तिको कहिले अन्त्य हुदैन क्रान्ति अन्त्य हुन भनेको स्थिर हुनु हो । चेतना शून्य हुनु विज्ञान गतिहिन हुनु हो...

‘विद्या’ मन्दिरमा खुँडा-झण्डा होइन, कलम थमाऔँ
‘विद्या’ मन्दिरमा खुँडा-झण्डा होइन, कलम थमाऔँ

प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ? विद्यालय छाडी कसैका विरोधमा जनझाऊ झण्डा होइन बालक उमेरमा कलम समाउ निकोरी पढी लेखी ज्ञानी बन, राम्रो नाम कमाउ । आफ्नै संस्कृतिमा गर्व गरौँ, आफ्नै कलामा रमाऊ देउडा गाऔँ, खेल्लाऔं, बान्नीकी चैतली राम...

लेखक सुदनकुमारको अनुभूतिसंग्रह ‘आधाबाटो’ सार्वजनिक
लेखक सुदनकुमारको अनुभूतिसंग्रह ‘आधाबाटो’ सार्वजनिक

लेखक सुदनकुमार ओलीको अनुभूतिसंग्रह 'आधाबाटो' सार्वजनिक भएको छ । जीवनका भोगाइसँगै अन्तर्मनका कथाहरुको संगालो आधारबाटो शुक्रबार सार्वजनिक गरिएको हो । पुस्तकलाई समालोचक महेश पौडेल, टिप्पणीकार डिल्लीराम शर्मा, पूर्वमन्त्री अमरसिंह पुन, काँग्रेस नेता मनोजमणि आचार्य र व्यवसायी बलराम खतिवडाले संयुक्त रुपमा...

लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा
लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको बताए । 'प्रतिष्ठानको भवन...

विद्यार्थीलाई अर्ति : झण्डा होइन कलम समाऊ
विद्यार्थीलाई अर्ति : झण्डा होइन कलम समाऊ

प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ? विद्यालय छाडी कसैका विरोधमा जन झाऊ झण्डा होइन बालकैमा हातमा कलम समाऊ निकोहरी पढी, लेखी ज्ञानी बन, राम्रो नाम कमाऊ ! मेहनती माहुरी बनी धेकाउ दुई दिने चोलामा हात नहाल खोक्रा अरिङ्गालका गोलामा...

मेलिना राई र सरोज कोइरालाको ‘ऐलान गर्दिएँ लौ…’ सार्वजनिक (भिडियोसहित)
मेलिना राई र सरोज कोइरालाको ‘ऐलान गर्दिएँ लौ…’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायिका मेलिना राई र सञ्चारकर्मी एवं सरोज कोइरालाको 'ऐलान गर्दिएँ लौ...' सार्वजनिक भएको छ । लाइमलाइट नेपालले प्रोडक्सन गरेको गीत आइतबार ओएसआर डिजिटलको यूट्युबबाट सार्वजनिक गरिएको हो । गीत १७ हजारभन्दा धेरैले हेरिसकेका छन् । म्युजिक भिडियोमा श्रीदेव भट्टराई...

सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपालको सह-प्रायोजक
सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपालको सह-प्रायोजक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता भ्वाइस अफ नेपाल सिजन ३ को सह–प्रायोजक रहने घोषणा गरेको छ । कम्पनीले हिमालय एचडी टिभीबाट प्रसारण हुने कार्यक्रम भ्वाइस अफ नेपालको सह–प्रायोजकमा रहने निर्णय गरेको हो । हस्ताक्षर कार्यक्रममा सिटी...