गृहपृष्ठ पर्यटन

‘टी टुरिज्म’को शैली : चिया पिलाउँदै, स्वाद चिनाउँदै

हरियो चियापत्ती संकलक हुँदै उद्योगीसम्म

reporter न्युज कारोबार

‘टी टुरिज्म’को शैली : चिया पिलाउँदै, स्वाद चिनाउँदै

अरू चियामा भन्दा बेग्लै स्वाद हुन्छ, अर्थोडक्समा । अनि झन् बेग्लै पहिचान र स्वाद हुन्छ, अर्गानिक अर्थोडक्समा । त्यसमा पनि पानीटारको अर्थोडक्समा भिन्नै स्वाद भेटिन्छ । हावापानी र भौगोलिकता नै भिन्न भएकाले चियामा विशेष स्वाद हुन्छ ।

झापाका १० स्थान पर्यटकीय गन्तव्यको सूचीमा, ४८ करोड लगानी गरिँदै
झापाका १० स्थान पर्यटकीय गन्तव्यको सूचीमा, ४८ करोड लगानी गरिँदै

पर्यटन प्रवर्धनका लागि सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ । ती...

पर्यटनको प्रवर्द्धनका लागि काठमाडौं-चितवन-पोखरा मोटर र्‍याली
पर्यटनको प्रवर्द्धनका लागि काठमाडौं-चितवन-पोखरा मोटर र्‍याली

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र क्यान्सर रोगबारे जनचेतना फैलाउन काठमाडौं-चितवन-पोखरा मोटर र्‍याली आयोजना हुने भएको छ । सोमबार भएको पत्रकार सम्मेलन गर्दै केजीएच फाउन्डेसनले ‘द अम्याजिन मोटर र्‍याली २०२१’ काठमाडौं, चितवन हुँदै पोखरासम्म चलाइने जनाएको हो । र्‍याली रोटरी क्लब...

सरकारबाट पुनर्कर्जा पाइएन : होटल व्यवसायी
सरकारबाट पुनर्कर्जा पाइएन : होटल व्यवसायी

सरकारले चालू बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । कोभिड संक्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका समस्यामा केन्द्रित भएर पश्चिमाञ्चल होटल संघ...

पर्यटन बोर्डको संरचना सातै प्रदेशमा, अध्ययनका लागि खटाइयो कर्मचारी
पर्यटन बोर्डको संरचना सातै प्रदेशमा, अध्ययनका लागि खटाइयो कर्मचारी

सार्वजनिक-निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गत पुस १५ देखि औपचारिक रुपमा सातै...

पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माण
पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माण

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी नगरपालिकाले वडा नं २ र ४ मा पदमार्ग निर्माण गरेको हो । नगरपालिकालको वडा नं २ को मञ्जुश्री उद्यानदेखि भ्यूटावरसम्म...

पर्यटनमा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धि प्रशिक्षण
पर्यटनमा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धि  प्रशिक्षण

जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा (टुरिजम् रिकोभरी टास्कफोर्स-टीआरटीएफ नेपाल) ले आजबाट पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धि पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम लुम्बिनी प्रदेशको बुटवलबाट सुरु गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११...

विश्व सिमसार दिवसमा सात तलाउको नामकरण
विश्व सिमसार दिवसमा सात तलाउको नामकरण

विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति...

महालक्ष्मी विकास बैंकद्वारा केटू आरोहण टोली सम्मानित
महालक्ष्मी विकास बैंकद्वारा केटू आरोहण टोली सम्मानित

महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित 'ज्यानमारा हिमाल' भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिँउद याम (२०७७ माघ ३ गते शनिबार)मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत गरेको छ । शुक्रबार...

माउन्ट केटु आरोहीलाई काठमाडौँमा भव्य स्वागत
माउन्ट केटु आरोहीलाई काठमाडौँमा भव्य स्वागत

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले...