गृहपृष्ठ अर्थजगत
कोभिड-१९ महामारीका समयमा श्रम अधिकारको उल्लंघन भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा सञ्चालित 'संस्थागत सुधारमार्फत न्यायको पहुँच अभिवृद्धि' (एटुजे) परियोजनाद्वारा नेपाल उद्योग वाणिज्य महासंघसँग संयुक्त रूपमा गरिएको अध्ययनमा अधकांस उद्यमीहरूले महामारीको समयमा कर्मचारी...
सेयर बजार परिसूचक नेप्से मंगलबार अन्तिम १० मिनेटमा १७ अंकले बढेपछि समग्र बजार परिसूचक २६०१.५१ अंकमा उक्लिएको छ । दिनभर उतारचढावमय भएको नेप्से परिसूचक अन्तिम १० मिनेटमा तीव्र गतिले उकालो लागेपछि १५.५ अंकले बजार सकारात्मक बन्यो । आइतबार ३३ अंकले...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा मात्रै १४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचारको आरोपमा पक्राउ परेका १४ जनाविरुद्ध २६ लाख १६ हजार २ सय रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । नेपाल विद्युत प्राधिकरण...
लक्ष्मी बैंकले स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन सेवाबाट ग्राहकले बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र त्यसको गणना एपको एनलाइटिक्स सफ्टवेरले...
मंगलबार सुनको मूल्य दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो । तेजाबी सुनको...
ग्लोबल आइएमई बैंकले मनाङको ङिस्याङ गाउँपालिका ४ मनाङ बजारमा शाखा स्थापना गरेको छ । यससँगै देशभर बैंकको शाखा कार्यालय संख्या २७० पुगेको छ । यसबाहेक बैँकका २४२ एटीएम, २४५ शाखारहित बैंकिङ इकाइ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा...
एलजीले विभिन्न मोडल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले ८ देखि १८ किलोसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० किलोसम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने सुविधासहितका मेसिन बजारमा ल्याएको हो । यो वासिङ...
सेयर बजार परिसूचक नेप्सेमा सोमबार उछाल आएको छ । आइतबार अंकले घटेको बजार सोमबार ९२ अंकले उकालो लागेको हो । बजार उचालिँदा ३७ कम्पनीको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । ११ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्से...
प्रणय दिवसको अवसरमा यस वर्ष नेपाली बजारमा डेढ लाखभन्दा बढी गुलाबका थुँगा बिक्री भएका छन् । आइतबार परेको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा उत्पादित र आयातित गरी करिब २ करोड रुपैयाँको हाराहारीमा गुलाब बिक्री भएको नेपाल फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ ।...












