गृहपृष्ठ खेलकुद

सावित्राले लिगका बाँकी खेल गुमाउने
सावित्राले लिगका बाँकी खेल गुमाउने

खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्‍याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन्...

राष्ट्रिय महिला लिग : एपीएफ उपाधिनजिक
राष्ट्रिय महिला लिग : एपीएफ उपाधिनजिक

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लब उपाधिनजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ ले गोलले पराजित गरेपछि एपीएफको उपाधि सम्भावना थप बलियो बनेको हो । उपाधिका लागि अब एपीएफलाई एक जित मात्र आवश्यक...

फ्रेन्च लिग वान : पीएसजी शीर्ष स्थानमा फर्कियो
फ्रेन्च लिग वान : पीएसजी शीर्ष स्थानमा फर्कियो

घरेलु मैदानमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले प्रतिद्वन्द्वी निसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जिलियन ड्राक्सलरले २२औं र मोइस किनले ७६औं मिनेटमा एक/एक...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायालाई
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायालाई

नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८.५६ मिनेटमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद दुई लाख...

नागरिक स्वस्थ बनाउन खेलकुद अनिवार्य : मुख्यमन्त्री शाही
नागरिक स्वस्थ बनाउन खेलकुद अनिवार्य : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११...

क्लब विश्वकपको उपाधि बायर्नलाई
क्लब विश्वकपको उपाधि बायर्नलाई

जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाध जितेको छ । कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकन क्लब टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो । योसँगै बायर्नले पछिल्लो ९ महिनाभित्र ६ उपाधि जित्न सफल भएको छ । अहमेद...

कोपा इटालिया : उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने
कोपा इटालिया : उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने

कोपा इटालिया फुटबलको उपाधिका लागि एटलान्टा र युभेनट्सको भेट पक्का भएको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टाले उपाधिका लागि युभेन्ट्ससँगको भेट तय गरेको हो । पहिलो लेगमा भने एटलान्टा र नापोलीले गोलरहित बराबरी...

युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक
युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक

चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गर्दै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मिलानलाई समग्रमा २-१ गोल अन्तरले पराजित गरेपछि युभेन्ट्स उपाधि होडमा पुगेको हो । लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । गत सिजनमा युभेन्ट्स...

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को मुख्य प्रायोजकमा कैलाली अस्पताल
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को मुख्य प्रायोजकमा कैलाली अस्पताल

कैलाली अस्पताल धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरेको छ । अस्पतालका अध्यक्ष जनकराज जोशी...