अफगान सेनाको कारबाहीमा सात आइएस आतंककारी मारिए
अफगान सेनाको कारबाहीमा सात आइएस आतंककारी मारिए

अफगान सरकारी सुरक्षा बलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतंककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ । प्रान्तीय राजधानी जलालाबाद सहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा...

दक्षिण कोरियामा पनि घटेन कोभिडका संक्रमितको संख्या
दक्षिण कोरियामा पनि घटेन कोभिडका संक्रमितको संख्या

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड- १९) का संक्रमितहरू पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको...

अफगानिस्तानका रक्षामन्त्रीका चालक र छोराको हत्या
अफगानिस्तानका रक्षामन्त्रीका चालक र छोराको हत्या

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका ५ वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले...

जापानमा शक्तिशाली भूकम्प, ३० जना घाइते
जापानमा शक्तिशाली भूकम्प, ३० जना घाइते

जापानमा शनिबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते...

अफगानिस्तान-इरान सीमामा १०० बढी तेल ट्यांकरमा आगलागी
अफगानिस्तान-इरान सीमामा १०० बढी तेल ट्यांकरमा आगलागी

इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्यांकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी सहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा...

दक्षिण भारतमा सडक दुर्घटना हुँदा १४ को मृत्यु
दक्षिण भारतमा सडक दुर्घटना हुँदा १४ को मृत्यु

भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ...

भारतमा पटाका उद्योगमा आगलागी, १९ जनाको मृत्यु
भारतमा पटाका उद्योगमा आगलागी, १९ जनाको मृत्यु

भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस...

मोगादिशुमा कार बम विस्फोट हुँदा तीनको मृत्यु
मोगादिशुमा कार बम विस्फोट हुँदा तीनको मृत्यु

मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकीनजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा...

सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीमा पर्ने
सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीमा पर्ने

द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले शुक्रबार सार्वजनिक गरेका विवरणअनुसार उनीहरु पाँच वर्षभन्दा कम उमेरका बालबालिकामात्रै हुन् । लामो समयदेखिको द्वन्द्वका कारण अतिगरिब मुलुकमा पर्न गएको यमनमा...