गृहपृष्ठ ताजा खबर

मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’
मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’

अहिलेको चर्चित गीत ‘फूलबुट्टे सारी’लाई मदन कृष्ण श्रेष्ठको स्वरमा पनि रेकर्ड गरिएको छ । मंगलबार भिडियो सहितको गीत सार्वजनिक भएको हो । भिडियोमा मिथिला शर्मा र मदनकृष्णको अभिनय छ । गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीले तयार पारेका हुन् भने...

चितवन निकुञ्जमा गैँडा मृत फेला
चितवन निकुञ्जमा गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्टनजिक मृत गैँडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । गैँडाको खागखुर...

सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
सपना रोकामगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो । बस्नेतले सपना...

घरबाटै बेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्धार
घरबाटै बेपत्ता भएका आमा र दुई छोराको सकुशल उद्धार

सिरहाको सिरहा नगरपालिका- ७ स्थित आफ्नै घरबाट गत मंसिर २७ गतेदेखि बेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार सकुशल उद्दार गरिएको छ । उनीहरू...

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान
डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड-अस्ट्राजेनिकाले विकास गरेको कोभिड- १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड- १९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ...

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज
थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६० जनामा पीसीआर  परीक्षण गर्दा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला ४० र पुुरूष ६५ छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको...

भागरथी हत्याको आशंकामा महेन्द्रनगरबाट एक जना पक्राउ
भागरथी हत्याको आशंकामा महेन्द्रनगरबाट एक जना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथीको हत्या प्रकरणमा महेन्द्रनगरबाट पक्राउ गरी एक जनालाई बैतडी लगिएको छ । सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै एक पुरुषलाई कञ्चनपुरबाट पक्राउ गरी बैतडी लगिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका ऐठपुरबाट पक्राउ...

अग्नि ग्रुपद्वारा बाराको सिमरामा सर्भिस सेन्टर स्थापना
अग्नि ग्रुपद्वारा बाराको सिमरामा सर्भिस सेन्टर स्थापना

महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा महिन्द्रा फोरह्विलर सवारी साधनको सर्भिस सेन्टर स्थापना गरेको छ ।  कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको अधिकृत...

कोभिड-१९ महामारी कारण श्रम अधिकार उल्लंघन : अध्ययन
कोभिड-१९ महामारी कारण श्रम अधिकार उल्लंघन : अध्ययन

कोभिड-१९ महामारीका समयमा श्रम अधिकारको उल्लंघन भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा सञ्चालित 'संस्थागत सुधारमार्फत न्यायको पहुँच अभिवृद्धि' (एटुजे) परियोजनाद्वारा नेपाल उद्योग वाणिज्य महासंघसँग संयुक्त रूपमा गरिएको अध्ययनमा अधकांस उद्यमीहरूले महामारीको समयमा कर्मचारी...

सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक
सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक

सेयर बजार परिसूचक नेप्से मंगलबार अन्तिम १० मिनेटमा १७ अंकले बढेपछि समग्र बजार परिसूचक २६०१.५१ अंकमा उक्लिएको छ । दिनभर उतारचढावमय भएको नेप्से परिसूचक अन्तिम १० मिनेटमा तीव्र गतिले उकालो लागेपछि १५.५ अंकले बजार सकारात्मक बन्यो । आइतबार ३३ अंकले...