गृहपृष्ठ भिडियो

‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक (भिडियोसहित)
‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक (भिडियोसहित)

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय/चर्चित अनुहारहरुको अभिनय छ । चलचित्र यात्राको निर्मातासमेत रहेका चीजकुमार श्रेष्ठको निर्माण रहेको...

डम्बर नेपाली र दीपक लिम्बूको ‘या: राक्मा हौ सोल्टिनी ज्यू’ सार्वजनिक (भिडियोसहित)
डम्बर नेपाली र दीपक लिम्बूको ‘या: राक्मा हौ सोल्टिनी ज्यू’ सार्वजनिक (भिडियोसहित)

गायक डम्बर नेपाली र दीपक लिम्बूको युगल स्वरमा रहेको गीत ‘या: राक्मा हौ सोल्टिनी ज्यू...’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कान्छा बाजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बापो, गायक स्वयं नेपाली र लिम्बूले अभिनय गरेका छन् ।...

‘जात’ रिप्लाई भर्जन सार्वजनिक (भिडियोसहित)
‘जात’ रिप्लाई भर्जन सार्वजनिक (भिडियोसहित)

हङकङमा कार्यरत मोरङको उर्लाबारी- ८ का कमल लिंथेपको निर्माणमा छेवाङ लामाको 'जात' रिप्लाई भर्जन गीतको म्यूजिक भिडियो बनेको छ । निरा फिल्म वर्ल्डको ब्यानरमा बनेको उक्त गीतमा कला सुप्तिहाङ राईको गायन र शब्द रहेको छ भने संगीत तथा सम्पादन कमल...

कृष्णभक्त राईको ‘काँडा जति आफूलाई’
कृष्णभक्त राईको ‘काँडा जति आफूलाई’

गायक तथा संगीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीतमा राई स्वयंको संगीत तथा स्वर छ...

भरत लोहोरूङ राईको ‘बिहानीको झुल्के घामझैं’ सार्वजनिक
भरत लोहोरूङ राईको ‘बिहानीको झुल्के घामझैं’ सार्वजनिक

बेलायती सेनाबाट अवकासप्राप्त साहित्यकार भरत लोहोरूङ राईको शब्द रहेको गीत 'बिहानीको झुल्के घामझैं' सावर्जनिक भएको छ । डीआर अटुको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र दीपा लामाले स्वर दिएका छन् । गीतमा सिर्जना निङलेकु र मण्डल थेबेको मुख्य अभिनय छ...

‘कहिले भन्थ्यौ डियर’को म्युजिक भिडियो सार्वजनिक
‘कहिले भन्थ्यौ डियर’को म्युजिक भिडियो सार्वजनिक

मेलिना राई र प्रताप दासको स्वर रहेको ‘कहिले भन्थ्यौ डियर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । घनश्याम ओलीको शब्द रहेको उक्त म्युजिक भिडियो घटस्थापनाको अवसर पारी सार्वजनिक भएको हो । भिडियोमा बसन्त सापकोटाको संगीत, महाराज थापाको एरेन्ज रहेको छ...

जनकपुर आइपुग्यो रेल (भिडियो)
जनकपुर आइपुग्यो रेल (भिडियो)

जनकपुरमा शुक्रबार दिउँसो रेल आइपुगेको छ । नेपालको झण्डाको रंगमा रंगिएको रेल जनकपुरधाम आइपुग्दा ठूलो संख्यामा स्थानीय बासिन्दा पुगेका थिए । तीन चरणमा निर्माण भइरहेको रेलको पहिलो चरणअन्तर्गत जयनगरदेखि कुर्थासम्मको काम सकिएको छ । सो खण्डका लागि रेल विभागले १...

‘के माया लाग्छ र’पछि आर्टमाण्डूको ‘तीनपाते’ सार्वजनिक
‘के माया लाग्छ र’पछि आर्टमाण्डूको ‘तीनपाते’ सार्वजनिक

नवीन चौहानले निर्देशन गरेको ‘तीनपाते’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।आर्टमाण्डूले निर्माण गरेको सो म्युजिक भिडियोमा ग्रामीण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षा सहितको प्रेम कथा समेटिएको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दूध...

एलिना चौहान र कर्साङ लामाको ‘म त मरी जाउँ’ (भिडियोसहित)
एलिना चौहान र कर्साङ लामाको ‘म त मरी जाउँ’ (भिडियोसहित)

एलिना चौहान र कर्साङ लामाको आवाजमा ‘म त मरी जाऊँ’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा दिनेश सुवेदीको शब्द, गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ । भिडियोलाई निर्देशक बाबु जिम्बाले छायाँकन, कोरियोग्राफी र निर्देशन गरेका हुन्...