गृहपृष्ठ Shanta Raj Subedi
Shanta Raj Subedi
हाम्रो सबैभन्दा ठुलो समस्या भनाइ र गराइ बिचको खाडल हो। घोषणा/प्रतिबद्धता व्यक्त गछौँ तर कार्यान्वयनमा उदासिनता देखाउछौं। कार्यान्वयन नगर्ने/नहुने घोषणा नगरौं। गरि सेकपछि प्रतिबद्ध भएर कार्यान्वयन गरौं भन्छन् ठुल्दाइ।
प्रकाशित समय ११:५९ बजे











