गृहपृष्ठ Khagendra Sangroula
Khagendra Sangroula
नारीपीडक तीज खारेज गर्ने हाे कि ? – सरिता तिवारी । तीजले महिलाकाे मानवीय गरिमा र स्वतन्त्र अस्तित्व स्थापनामा भूमिका खेल्दैन । – उषा थपलिया । तीज सामाजिक एकताकाे प्रतीक हाे । -राष्ट्रपति विद्या । अनेमसंघकी अध्यक्ष हुँदा विद्याकाे भाषा सरिता र उषाकाे जस्तै थियाे । सत्ताकाे तर चाटेपछि ? हैट् । याे पतन !
प्रकाशित समय ०५:५९ बजे











