गृहपृष्ठ विश्व
अमेरिकाको एट्लान्टास्थित हार्टस्फिल्ड–ज्याक्सन विमानस्थलमा स्थानीय समयअनुसार आइतबार दिउँसो १ बजे केही समयका लागि विद्युत आपूर्ति बन्द भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् । बिदाको समय सुरु भएसँगै निकै चापमा संचालन भइरहेको व्यस्त विमानस्थलमा विद्युत आपूर्ति बन्द भएपछि त्यहाँबाट उडान तथा...











