गृहपृष्ठ Mohna Ansari
Mohna Ansari
अदालतमा दर्ता विवाह को लागि दस्तुर रु.५०० लाग्छ तर कानून व्यवसायी राखेर मात्र दर्ता विवाह गर्न पाईन्छ भन्ने अदालतका कर्मचारीले भने, कानून व्यवसायी को फी रु.१५००० लाग्छ। आज आयोगमा एक जना पिडीतले जानकारी गराउनु भयो यो घट्ना काठमाण्डौं जिल्ला अदालत को हो।अनौठो लाग्यो…
प्रकाशित समय ११:५० बजे











