गृहपृष्ठ Rameshore Khanal
Rameshore Khanal
कोरोना-महामारी संकट होइन, संघीयताले काम गर्छ भनेर प्रमाणित गर्ने अवसर हो। मुख्यमन्त्रीज्यूहरू: नेतृत्व लिनुस। लकडाउन १४ दिन थप्नुस। शंकास्पद सबैको परीक्षण अनिवार्य गराउनुस। उपचार सेवा बढाउनुस, सामग्री उपलव्ध गराउनुस। विपन्न र आम्दानीको स्रोत गुमाएकालाई वडामै निःशुल्क खाना दिनोस् ।
प्रकाशित समय १२:१३ बजे











